पाटी एकता सैद्धान्तिक तथा सागाठानिक आधार

समाचार

पूर्ण भुजेल
माआेले भन्नु भएको थियो -विचारधारात्मक तथा राजनीतिक कायदिशा सही वा गलत हुनुले सबै थाेककाे निधारण गदछ। हामी माआेकाे याे भनाइलाई राम्रोसग आत्मसात् गनुपदछ र यसप्रतिको कायदिशाकाे रक्षा प्रयाेग तथा विकासको प्रक्रियामा निरन्तर लागिपनु पदछ। नेपाल कम्युनिस्ट पाटी माआेवादी केन्द्रले माक्र्सवाद- लेनिनवाद- माआेवादलाई मागदशक सिद्धान्त मान्दै आएकाे छ। यसैरी एमाले ले माक्र्सवाद-लेनिनवादलाई पथप्रदशक सिद्धान्त मान्दै आएकाे छ। अहिले हामी माक्र्सवाद-लेनिनवाद धारणालाई पथप्रदशक सिद्धान्त मान्न सहमत भएका छाै। माआेवाद-माआेविचारधारासम्बन्धी विषयलाई आन्तरिक र महाधिवेशनमा बहसकाे माध्यमबाट टुङ्गो लगाउने छ। एसलाई आम कायक्रताकाे माझ मा छलफलको विषय बनाउनु पछ । वतमान नेपाली समाज अधसामन्ती तथा अधआैपनिवेशिक अवस्थामा रहेको छ।याे बेला नेपाली समाज सामन्तवाद तथा साम्राज्यवाद /विस्तारवादकाे दाेहाेराे उत्पीडन रहिआएको छ।

अहिले पनि नेपाली जनताको सामन्तवाद तथा साम्राज्यवाद /विस्तारवादसितकाे आधारभूत अन्तविराेध कायमै रहेकाे छ। याे स्थतिमा सवहारावगकाे नेतृत्वमा नेपालमा सामन्तवाद तथा साम्राज्यवाद / विस्तारवादका विरुद्ध नयाँ समाजवादकाे स्थावना गनु हाम्रो पाटीकाे रणनीतिक लक्ष्य हाे। नयाँ समाजवाद हाम्रो न्युनतम कायक्रम हो । समाजवाद तथा साम्यवाद हाम्रो अधिकतम कायक्रम हो । नेपालमा समाजवादकाे स्थापनाका लागि सामान्यतः वैधानिक तथा अवैधानिक कानुनी तथा गैरकानुनी सहित संघसकाे सबै रुपहरुकाे प्रयाेग गने प्रशनमा र विशेषतः नेपालजस्तो अविकसित देशका सन्दभमा…….. विद्रोहका मान्यताका विच समायाेजन हुने विषयमा हामी सहमत छाै।कुन बेला कस्ता प्रकारका संघषका रुपहरु विन्यास गने भन्ने प्रशनकाे समाधान ठाेस परिस्थितिकाे ठाेस विशेलेषणमा आधारित हुने कुरा सुस्पस्ट नै छ।
एकताबद्ध पाटीकाे नाम नेपाल कम्युनिस्ट पाटी राखिएको छ। हाम्रो पाटीकाे संगठनिक सिद्धान्त जनवादी केन्द्रीयता हो ।जनवाद र केन्द्रीयताविचकाे द्वन्द्वत्मक एकत्वकाे मान्यतालाई दृढतापुवक अबलम्बन गनेबारे हामी गम्भीर बन्नु पदछ। आन्तरिक बहसलाई सत्यकाे अन्वेषण र आन्तरिक जनवादलाई प्रतिक्रान्ति राेक्दै निरन्तर क्रान्तिकाे दिशामा अघि बढने साधनका रुपमा बुझ्नु पदछ। साथै सामुुदायिक नेतृत्व र व्यक्तिगत जिम्मेवारीको मान्यता अङगाल्ने,सवहारावादी कायशैली अवलम्बन गनेवारे विषेश ध्यान दिनु आवश्यक छ। विचारधारात्मक तथा राजनीतिक कायदिशाकाे रक्षा प्रयाेग र विकास गने प्रक्रियामा दाशानिक रुपमा व्यवहारवाद / बहुलवाद सारसङग्रहवाद एवम जडसुत्रवादका विरुद्ध र राजनीतिक रुपमा मुख्यत दक्षिणपन्थी मध्यपन्थी तथा अवसरवादका विरुद्ध निरन्तर वैचारिक संघष चलाउनु आवश्यक छ।