Logo

मछिन्द्र र च्यासलको बराबरी


काठमाडौं । पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत बुधबार मछिन्द्र क्लब र च्यासल युथ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । च्यासल पेनाल्टीमा चुक्दा मछिन्द्रलाई अंक मिलेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको खेल गोलरहित बराबरीमा सकिएको छ ।

पहिलो  खेल अवधिभर दुवै टोलीले एक अर्काको पोस्टमा उत्कृष्ट आक्रमण गर्न सकेनन् ।

बंगबन्धु गोल्डकपको कारण स्थगित भएको लिग पुनः आजबाट सुचारु भएको हो । र, दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका थिए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्