देवेश राईको संगितमा पूर्वेली लोक गित सार्वजनिक ।
काठमाडौ । गीतकार तामाङ इन्दुको शब्दमा रहेको ‘माया नमार’ बोलको म्युजिक भिडिया सार्वजनिक भएको छ । पुर्वेली लोकभाका झल्काउने गीतमा गायक तथा संगीतकार देबेश राईको संगीत तथा एरेञ्ज रहेको छ ।
यस गीतमा गायक मनोज थापा मगर र ससिका राईको स्वर रहेको छ । सार्वजनिक गीतमा गाउबेसीमा फुल्ने माया पिरतीलाई झल्काएको छ ।
विशेष गरि नेपाली संगित लाई विश्व व्यापिकरण गर्न जरुरी महशुष गरिरहेको बेला यस्ता लोक गितहरुको सृजना गर्नु खुसिको कुरा हो । यस्तै लोक संगितहरुको माध्यमबाट नेपाल को संगित लाई विश्व संगित बजारमा स्थापित गर्न सहज हुनेछ ।
भिडीयो हेर्नको लागि ….
https://www.youtube.com/watch?v=TPHL1x5Db3I