Logo

३० हजार घुस लिने हवल्दार समातिए


मलंगवा । आज जि.प्र.का बर्दिबासमा कार्यरत एक प्रहरी हवल्दार ३० हजार घुससहित रंगेहात पक्राउ परेका छन् । भारतबाट सामान ल्याउने व्यापारीसँग घुस लिएका हवल्दार नुरुल होदा अन्सारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

भारतबाट दैनिक उपभोग्य बस्तु नेपाल भित्रयाउन सजिलो बनाउने भन्दै अन्सारीले व्यापारीसँग घुस लिएका थिएका थिए । त्यही क्रममा उनी अख्तियार टोलीको फन्दामा परेका हुन् । उनलाई थप अनुसन्धानका लागि बर्दिबास स्थित आयोगको इकाई कार्यालय लगिएको बताइएको छ ।

 


 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्