Logo

त्रिवि उत्कृष्ट विश्वविद्यालयको सूचिमा


विश्व प्रसिद्ध द टाइम्स हाइयर एजुकेशनको सर्वेक्षणले त्रिभुवन विश्व विद्यालयलाई उत्कृष्ट विश्वविद्यालयको स्थानमा राखेको छ । विश्वका करिब २० हजार विश्वविद्यालयलाई पछि पारेर एक हजार भन्दा कम स्थानमा रहेको टाइम्सले उल्लेख गरेको छ ।

सन् २०१८ को सर्वेक्षणपछि सार्वजनिक उक्त सर्वेक्षणमा त्रिवि ८ सय भन्दा माथि र १ हजार मुनि स्थानमा परेको हो । त्रिविवि यसअघि सन् २०१५ मा ४ हजार २ सय स्थानमा थियो । सन् २०१७ मा ३ हजार ८ सय ४१ स्थानमा रहेको थियो ।

विभिन्न निकायले गरेको अनुसन्धानमा त्रिविको स्थान फरक फरक देखिएको थियो । टाइम्स हाइयर एजुकेशनले त्रिविलाई पहिलो पटक यो रुपमा सर्वेक्षण गरेको हो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्