Logo

न्यायिक समितिमा उजुरी बढ्दो


मुलुकभरका ६ वटा महानगरपालिकाको न्यायिक समितिमा उजुरी आउने क्रम उच्च देखिएको छ । बिगतमा जिल्ला तथा क्षेत्र तहका अदालतमा आउने ती उजुरीहरु अहिले स्थानीय तहमा रहेको न्यायिक समितिमा आउन थालेका छन् । ६ वटा महानगरपालिकामा अहिलेसम्म ६ सय ४५ थान उजुरीहरु न्यायिक समितिमा दर्ता भएका छन् ।

ती मध्ये दुई सय ९ थान उजुरीहरुको मात्र निर्णय प्रकृया सम्पन्न भएका छन ।
मनगरपालिका मध्ये सवैभन्दा बढि काठमाडौं महानगरपालिकाको न्यायिक समितिमा तीन सय ८४ थान उजुरीहरु दर्ता भएको काठमाडौ महानगरपालिकाले जनाएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्