Logo

कञ्चनपुरमा फेरि आन्दोलन


कञ्चनपुरको निर्मला पन्तको न्यायका लागि गठित संघर्ष समितिले पन आन्दोलन गर्ने भएको छ । गठित संघर्ष समिति र नागरिक संघर्ष समितिले आन्दोलन थाल्ने निर्णय गरेको हो । उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै शनिबारदेखि रिले अनशन थालिएको छ ।

सरकारले नै दोषीलाई संरक्षण दिएको भन्दै सरकारकै लापरबाही र ढिलासुस्तीका कारण घटना तोडमोड भएको समतिले जनाएको छ । ‘यो सरकार न्याय दिनेवाला छैन, प्रमाण नष्टदेखि दोषी बचाउँदै निर्दोष फसाउन सरकार तल्लीन भएको निष्कर्श समितिको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्