Logo

दुई बालिका बलात्कार गर्ने युवा पक्राउ


धरान- देश हत्य, लुतपात, अपराध र बलात्कारको घट्ना दिनदिनै बढी रहेको छ । यस्तै एक घट्ना हो । धरानमा दुई बालिका बलात्कृत गर्ने युवा पक्राउ परेका छन् । धरान–६ पानवारीस्थित मामाघरमा सुतिरहेको अवस्थामा उनीहरू बलात्कारमा परेका थिए ।

पीडितको उजुरीको आधारमा वडा प्रहरी कार्यालय धरानले उनलाई पक्राउ गरेको हो । केराबारी–५ देवीटारका अंशु कामीले बलात्कार गरेको पीडितका आफन्तले बताएका छन् । मामाघरमा सुतिरहेका बालिका सुतिरहेकै स्थानमा बलात्कृत भएका हुन् ।

ती दिदीबहिनी हजुरआमाको निधन भएपछि आमाको साथमा मामाघर आएका थिए । १५ वर्षीया दिदी र १३ वर्षीया बहिनी बलात्कृत भएको पीडितले बताएका छन् । इप्रका धरानका डिएसपी सुमनकुमार तिम्सिनाले उजुरीको आधारमा पक्राउ गरिएको बताए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्