अपराधिलाई कारबाही गर्दा सरकार ढाल्ने खेल शुरु – गृहमन्त्री बादल
गुल्मी- नेपालना खुला बिश्वबजारिकारण सँगसगै बिभिन्न रुपमा समाज खुला भयो । समाजको निरन्तर गतिको बिकास भयो, प्रबिधिले फडको मारो र बिकृती पनि भित्री यो । लात्कार, हत्या जस्ता जघन्य अपराधका दोषी पक्राउ गर्न नसकेको भन्दै सरकारको व्यापक आलोचना भइरहेका बेला गृहमन्त्री रामबहादुर थापा बादल भने गृहजिल्ला गुल्मी आएर अपराधी र ठगलाई कारवाही गरेकै कारण सरकारलाई घेराबन्दी गर्ने काम भएको अभिव्यक्ति दिए । शनिबार बिहान थापाको जन्मस्थल मुसिकोट नगरपालिका–४ बडागाउँस्थित दजाकोटमा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुन हेलिकप्टरमार्फत गृहमन्त्री थापा गुल्मी आईपुगेका हुन् ।
बलात्कार र हत्या प्रकरणबारे भएका अनुसन्धानका गरी कारबाही गर्न ब ताए तर ‘सरकारले देशमा व्याप्त भ्रष्टचार, बलात्कार, तस्करी र ठगलाई नियन्त्रण गरी कारवाहीको दायरामा ल्याएकाले अपराधी जर्मुराएका हुन्,’ गृहमन्त्री थापाले भने,‘यसैले पनि सरकार गिराउने ठूलो षड्यन्त्र र खेल हुँदैछ ।’