Logo

अब दोस्रो जनयुद्ध हुने पक्का : बैध, बिप्लब र रायमाझीले गरे खुलसा


 

काठमाडौं- राजधानीमा आयोजित एक कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेताहरु मोहन बैध, सिपि गजुरेल र आलोक रायमाझीले महत्त्वपूर्ण मन्तव्य राखे । अखिल (क्रान्तिकारी)ले आयोजना गरेको उक्त कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य आलोक रायमाझीले अब दोस्रो जनयुद्ध छिटोभन्दा सुरु हुने र उक्त जनयुद्धमा तिन वटै पार्टीहरु बैध, बिप्लब र किराती एक भएर युद्धको अन्तिम चरणमा पुगेको कुरा खुलासा गरेका छन ।

उक्त रायमाझीको कुरा लाई वैध र सिपिले जोडदार समर्थन जनाएका थिए । अब छिटोभन्दा छिटो दोस्रो जनयुद्ध हुने स्पष्ट भएको छ । दुइतिहाइ बाम सारकार हुँदा बलात्कार्, मुल्य बृद्दी र अपराध बढेको छ्, सयौ देखी सहदै आएको पिडालाई कुल्चिएर शुन्दर देशको परिकल्पना गरेको थियौ । क्रान्तीकारिको शिर्ष नेपालाई गिताको १९ औ अध्यता लेख्नु पर्ने छ । अर्को महाभारत अब शुरु हुनेछ आलोक रायमझीको बताए ।

सरकारको कार्य दिनप्रतिदिन जन ताले घृणा गरेको कारण नै अब बाटो क्रान्तीकारी रुपम परिवर्तन हुने देखिएको छ । युबा नेता आलोक रायामझिले भने, बेहुला अनाउछु भनेर बौलहा बनए अनि समाजबाद दिन्छु भनेर बिकृत पुजिबाद दिएको तर्क गरेकाअ छन । बाकी भिडियोमा ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्