Logo

निर्मला पन्त हत्या प्रकरणः आज सडकमा हज्जारौ !


काठमाण्डौ- आज माईतिघर मण्डलस्थित एक कार्यक्रम गरी ‘नेता सँग सिकेछ, प्रहरी पनि बिके छ भनि पर्द्रशन गरेको छ । नेपाल सरकारले पछिल्लो समय नेपालमा बलात्कार जस्ता जघन्य अपराधको समाचारले मिडियामा ठूलो स्थान पाएको छ । समाज मा एक पछी अर्को बलात्कारको घाटना आईरहेको छ ।यसै सन्दर्भमा करिब दुई महिना अघि कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि निर्मम हत्या भएको थियो । तर अझैं पनि सक्कली दोषी को ? भनेर पत्ता लगाउन सकिएको छैन । किन सरकार मौन ? किन यस्तो भईरहेको छ ?

असोज १३ गते शनिबार माइतीघर मण्डलामा सोही निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रदर्शन भएको छ । यस प्रदर्शनमा विवेकशील साझा पार्टीका नेता कार्यकर्ता पनि सहभागी भएका थिए, भने अन्य हजारौं प्रदर्शनमा उपस्थित भएका थिए । सबैको एउटै प्रश्न बलात्कारिलाई कहिले करबाही गर्ने ? सत्य तुरुन्त पता लगाउनु प्र्ने माग रहेको छ ।

नेपाल सरकारको के गर्दै छ ? ‘गृहमन्त्री के हेर्दै ? प्रहरी के गर्दै छ ? बलात्कारी देश घेर्दै ?’, ‘सरकार कहाँ किन चुक्दैछ ? बलात्कारीसँग झुक्दैछ ?’, ‘नेताबाट सिकेछ, प्रहरी पनि बिकेछ’ लगायतका नारा प्रदर्शनकारी लगाएका थिए । स्व-स्फुर्त रुपमा आम जनता सडक आएका छन ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्