OMG! भोजपुरमा ५ बर्षको बालिका देखी ४७ बर्षको अपाङ्ग समेत बलात्कार
भोजपुर-भोजपुरमा फेरी बालिका बलात्कार भएको छ । बलात्कारको आरोपामा प्रहरिले तीन जनालाई पक्राउ गरी आबश्याक कारबाही शुरु गरेको छ । एक सातामा तीन बलात्कार घटना दुखद कुरा हो । देशमा दिनदिनै घटना बढी रहेको छ ।
पक्राउ पर्नेमा भोजपुर सल्पासिलिछो गाउपालिका-४ मेम्पाङका १६ बर्षिय शन्देश राई, भोजपुर नगरपालिका-१ बस्ने २५ बर्षको मदन राई र हतुवागढी गाउपालिका-६ बस्ने छत्रमान राई रहेको जिल्ला प्रहरी कार्यलय भोजपुरले जानकारी दिएको छ । भोजपुर जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त घटा साल्पासिलिछो गाउपालिका-४ बस्ने मेम्पाङ्की पाच बर्षिय बालिकाली असोज ६ गते करणी गरेको अभियोगमा पक्रीएको हो ।
त्यस्तै गरी मदन राईलाई असोज २ गते १५ बर्षिय बालिकालाई स्थानिय पन्चमाया राइको कोदोबारिमा लगेर बलात्कार गरिएको अभियोगमा प्रक्राउ गरिएको हो भने चत्रमान राईलाई ४७ बर्षिय अपाङताको भेको महिलालाई बलत्कार बहेको अभियोगमा प्रक्राउ गरी आबश्यक कारबाही भईरहेको छ । बलात्कारी अभियोगमा पक्राउ गरिएको सबैलाई जिल्ला अदालतले म्याद थ प गरी अनुसन्धान गरी रहेइको सुचना भोजपुर जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।