Logo

नेपाल–भारतबीच समझदारी ग्यास पाईपलाईन विस्तार गर्न


काठमाडौं । ग्यास पाइप लाइन विस्तार गर्न नेपाल–भारतबीच समझदारी भएको छ । दुवै देशको मन्त्रीस्तरीय आजको बैठकले यसको सम्भाव्यता अध्ययन अगाडि बढाउने सहमति गरेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव र भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री धर्मेन्द्र प्रधानबीच उक्त समझदारी भएको हो ।भारतको गोरखपुरबाट नेपालको सुनौलीमा ग्यास लाईन विस्तार गर्न आवश्यक तयारी गर्ने समझदारी बैठकले गरेको हो । भारतीय पक्षले ग्यास ढुवानीका लागि अनुमति दिन ढिलाई नगर्ने प्रतिबद्धता गरेको छ ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्