Logo

रक्सी सेवानबाट मलेसियामा मृत्यु भएको शव ल्याइँदै


काठमाडौँ । भखर रै मलेशियमा घटेको घटना विषाक्त मदिरा सेवनका कारण मलेसियामा मृत्यु भएका नेपाली कामदारको शव नेपाल ल्याइँदै छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार सर्लाहीका आइतसिं गोलेको शवको बिहीबार नै नेपाल ल्याई परिवारजनको जिम्मा लगाइएको छ ।

यस घट्नमा परेकोलाई बोर्डका अनुसार यही असोज १४ गते भीमबहादुर घले, १६ गते विशाल बुढाथोकी, १७ गते सुकुवल घिसिङ र १८ गते विमल कार्कीको शव नेपाल ल्याइनेछ ।

विषाक्त मदिरा सेवनबाट ज्यान घुमाएको ब्यक्तिलाई १२ लाख दिइने छ । यसैबीच, श्रम अवधिभित्रै मृत्यु भएका व्यक्तिका परिवारले आर्थिक सहायता प्राप्त गर्नसक्ने बोर्डले जनाएको छ । उनीहरुले राहतस्वरुप रु सात लाख र बीमाबापत रु १२ लाख प्राप्त गर्ने छन् । मलेसियाको सेलाङ्गोर राज्य र क्वालालम्पुर क्षेत्रमा विषाक्त मदिरा सेवनबाट नौ नेपालीको मृत्यु भएको थियो भने १० जना गम्भीर बिरामी परेका थिए ।

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्