यातायात व्यवसायीले दशैका लागि गाडी नथप्ने भएको छ । भने यातायात व्यवस्था विभागले पनि वैकल्पिक व्यवस्था सोचेको छैन । अब यो वर्षको दशैमा गाडी अभाव हुने देखिएको छ । त्यसैले विभागले सजिलो उपाय, फुलपाती अघि नै घर जान यात्रुलाई आग्रह गरेको छ । फुलपाती पर्खिदा टिकट नपाउने भन्दै विभागले फुलपातीअघि नै घर जान आग्रह गरेको हो ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
