Logo

सिराहामा डाक्टरको अपहरण


काठमाडौं– सिराहाको लहानमा एक अज्ञात समूहले डाक्टरको अपहरण गरेको छ । मंगलबार साँझ ४ जनाको अज्ञात समूहलाई सुवास यादवको अपहरण गरेका हुन् । मकवानपुरस्थित हेटौडाको सहकारी अस्पतालमा कार्यरत उनको अपहरणको सूचनालगत्तै प्रहरी खोजतलासमा उत्रिएको छ । राजमार्गमा पनि चेकजाँच भइरहेको छ । लहान स्थित घरबाहिर हिँडदै गरेको अवस्थामा उनी अपहरणमा परेको बताइएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्