एकासमय पुर्वराजा रहेका ज्ञानेन्द्र विक्रम शाह विदेशकै यात्रामा रमाइरहेका छन् ।
राजनीतिदेखि पारिवारिक भ्रमणका नाममा उनी महिनौ विदेशिन्छन् ।
अहिले उनी श्रीलंकामा छन् । थाइलैण्ड भ्रमण पुगेर उनी त्यता गएका हुन् । उनी अब भारत र माल्दिभ्सपनि पुग्दैछन् । आखिर किन उनी यसरी डुल्दैछन् ? कतै यो घुमाई शंकास्पद त छैन ?
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
