Logo

शितल निवासलाई प्रहरीको जग्गा


काठमाडौं । सरकारले नेपाल प्रहरीको जग्गा राष्टपति कार्यलयलाई दिने भएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयको नाममा दिने निर्णण गरेको गरिएको हो । गत भदौ २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति कार्यालयलाई उपलब्ध गराउने निर्णय गरेको हो ।

राष्ट्रपति कार्यालय, शितल निवासलाई पर्याप्त जग्गा नभएको भन्दै सरकारले प्रहरी प्रतिष्ठानको २३६ रोपनी जग्गा कार्यालयलाई उपलब्ध गराउने निर्णय गरेको हो । तर प्रहरी कार्यलय भने असन्तुष्ट रहेको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्