Logo

दाताको खर्चमा कर्मचारीको विदेश सयर


वन तथा वातावरण मन्त्रालयका कर्मचारी दाता खोज्दै विदेश सयरमा गइरहेका छन् । दातृ निकायको आर्थिक सहयोग बटुल्दै उनिहरु विदेशिएका हुन् । यसरी घुम्नेमा सचिव, सहसचिव, उपसचिव, अधिकृतलगायत छन ।  काम बन्द गरेर यसरी कर्मचारी पालैपाले विदेश गइरहेका हुन् ।

ओली १९ देखि २४ भदौसम्म युएनसिसिएसको आर्थिक सहयोगमा थाईल्यान्ड घुमे ।  त्यस्तै साउनमा पनि दातृ निकायकै बजेटमा एक साता जर्मन गए । उनले वन तथा भुसंरक्षण विभागका महानिर्देशक रामप्रसाद लम्साल एकै महिनामा दुईपटक विदेश भ्रमण गरिसकेका छन् ।

 


 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्