Logo

प्रधानमन्त्री ओली अमेरिका उडे


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका प्रस्थान गरेका छन् । शनिबार राति ओली त्यसतर्फ प्रस्थान गरेका हुन् ।
अमेरिका जारी संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा प्रधानमन्त्री ओली २० सदस्यीय उच्चस्तरीय टोलीको नेतृत्व गर्दै अमेरिका प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री ओलीले आसोज ११ गते महासभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालका साथै सरकारका वरिष्ठ अधिकारी छन् ।
सो क्रममा उनले विभिन्न देशका उच्च पदस्थ अधिकारीहरुसँग भेटवार्ता गर्ने छन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्