Logo

‘अब हिन्दु राज्य सम्भव छैन’ – गोपाल किराती


‛नेपालमा अब हिन्दु राज्य संभव छैन । हिन्दु धर्मको मूल विशेषता नै चार वर्ण व्यवस्था हो । गणतान्त्रीक सरकारले नेपाललाई ‘ छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेर कानूनतः नेपाली समाजमा शुद्र वर्णको अन्त्य गरि सकेको छ ।

जब नेपाली समाजमा शुद्रको अस्तित्व नै छैन भने ,चार मध्य एक वर्ण शुद्रको अभावमा कसरी हुन्छ हिन्दु राज्य ?
हिन्दु राज्यको नारा दिनेहरुले फेरी १३ प्रतिशत दलित नागरिकलाई अमानवीय शुद्र बनाउने ? के नेपाली दलित जनता पुनःपैतालाबाट जन्मेको शुद्र बन्न तयार होलान ? किमार्थ हुदैनन् ।  त्यसैले हिन्दु राज्य संभव छैन ।’

(यो विचार माओवादी केन्द्रका संयोजक गोपाल किरातीको फेसबुक वालबाट लिइएको हो ।)

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्