Logo

‘अब हिन्दु राज्य सम्भव छैन’ – गोपाल किराती


‛नेपालमा अब हिन्दु राज्य संभव छैन । हिन्दु धर्मको मूल विशेषता नै चार वर्ण व्यवस्था हो । गणतान्त्रीक सरकारले नेपाललाई ‘ छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेर कानूनतः नेपाली समाजमा शुद्र वर्णको अन्त्य गरि सकेको छ ।

जब नेपाली समाजमा शुद्रको अस्तित्व नै छैन भने ,चार मध्य एक वर्ण शुद्रको अभावमा कसरी हुन्छ हिन्दु राज्य ?
हिन्दु राज्यको नारा दिनेहरुले फेरी १३ प्रतिशत दलित नागरिकलाई अमानवीय शुद्र बनाउने ? के नेपाली दलित जनता पुनःपैतालाबाट जन्मेको शुद्र बन्न तयार होलान ? किमार्थ हुदैनन् ।  त्यसैले हिन्दु राज्य संभव छैन ।’

(यो विचार माओवादी केन्द्रका संयोजक गोपाल किरातीको फेसबुक वालबाट लिइएको हो ।)

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्