हार आफ्नो

म फेरी मरै
हागाबाट झ रे
सोचेको थिए
यो सन्सार मेरो लागी पनि हो
यि मान्छेहरु
मेरा मित्र हुन्
मायाप्रेम्
मरै लागी हो
तर दुनिया त
एक स्वार्थ रहेछ्
धन सम्पती रहेछ ।

जात अरुकै रहेछ
धर्मै अरुकै रहेछ्
पहड, खोलानाला
सब अरुकै रहेछ्
देबिदेउता, देउराली
अरुकै रहेछ
धन अरुकै रहेछ्
केवल मनमात्र आफनो
जिबन अरुकै रहेछ्
खाली मृत्यु आफनो रहेछ्
सन्सार अरुको रहेछ्
दुखको पहाडमात्रै आफ्नो रहेछ ।


फोगेन्द मगर गायक तथा कबी हुन । साघुरिगढी गाउपालिका ५ धनकुटा स्थायी घर भएको मगर हाल काठमाण्डौमा बस्दै आएको छन । उनको गित कम्पनिको धुलो उडाउदै पहिलो एल्बम हो भने गल्ल गेटपास  दोश्रो एल्बम हो । दुबै एल्बम आफ्नो स्वरबद्धा रहेको छ । उनको कृती आउ मिलाउ यि हातहरु, निदाए छन रातहरु र अधकाल्चो  प्रकाशित छ । गित रचना बेनुका राईले माया आरेशी लगायत थुप्रै गायक गायिकले गित गाएको छ ।

गायक फोगेन्द मगर गित संगीतको बारे मुन्धुमस्टार मिडियसग भने यो जिबन हो, मर्म हो, भाबना हो र आत्मियता हो ।  दुबइ समेत शिक्षा लिएका गायक फोगेन्द मगरले औपचारिक र अनौपचारिक रुपमा थुप्रै ठाउमा सगितको शिक्षा लिएका छन ।  टियुबाट बिए सम्मको औपचारिक शिक्षा हासिल गर्नु भएको छ ।

गायक फोगेन्द मगर समाजसेवा समेत क्रीयशिल हुनुहुन्छ । मगर सङ्घको पूर्व केन्दिय सदस्य लगयात बिभिन्न सङ्घसस्थाम आबद्ध रहेर काम गरी रहनु भएको छ ।  गित संगीतको बारेमा मुख्य कुरा रहर हो, प्रयास हो । जमिनमा ५० मिटर खाने पानी निस्किन्छ तर ५० ठाउ खानेमा पानी निकिदैन भने झै कुनै पनि चिजको गहिराईमा पुग्न पर्दछ ।   मेरो गित सगितमा त्यस्तै हो । मेरो अझै निरन्तरता छ, जिबन रहे सम्म हुनेछ ।  मान्छे भएर मानबिय हुनु पर्छ । त्योसग सिर्जनशिलता अझै महत्वपुर्ण हुन्छ । समयसग परिष्कृत हुँदै जानु पर्छ, भेटमा गायक फोगेन्द मगरले मुन्धुमस्टार डटकमलाई बताए ।

https://www.youtube.com/watch?v=i-cU-GtoJSs&t=11s