Logo

स्वीस बैंकमा राखिएको अर्बौँ नेपाली रुपैयाँको छानबिन गरियोस् : सांसद विश्वकर्मा


काठमाडौं । स्वीस बैंकमा नेपालीले राखेको अर्बौ रकमको छानबीन गर्न सरकारसँग माग गरिएको छ । बिहिवार बसेको राष्ट्रियसभा बैठकमा सांसद खिमकुमार विश्वकर्माले सो माग गरेका हुन् ।
उनले भने,
‛स्वीस बैंकले हालै सार्वजनिक गरेको प्रतिवेदनमा ३२२ दशमलव ८८ स्विस फ्रैङ्क नेपाली नागरिकले राखेको उल्लेख गरिएको छ, त्यसको तत्काल छानवीन गर्न शक्तिशाली आयोग गठन गर्नुपर्छ र अर्बौँको कालो धन सरकारले छानबिन गरी राष्ट्रियकरण गर्नुपर्छ ।’

 


 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्