Logo

सुनसरीमा गोलि चल्यो : एक जनाको मृत्यु एक जना घाइते


इनरुवा । सुनसरीको हरिनगर गाउँपालीकामा गोलि चल्दा एकजनाको ज्यान गएको छ भने एक जना प्रहरी घाइते भएको स्थानीयहरु बताएका छन् ।

स्थानीयहरुका अनुसार ११:४५ बजेको समय भारतीय नम्बर प्लेटमा सवार आएका दुईजनाले गोलि चलाउदा स्थानीय खुर्शिद आलमको घटनास्थलमै ज्यान गएको हो भने प्रहरी जवान शिवलाल पौडेल गम्भीर घाइते भएका हुन ।

उनलाई उपचारको लागि बिराटनगरको एक अस्पताल पठाएको छ ।यसबारे थप अनुसन्धान भैरहेको सुनसरी प्रहरीले जनाएको छ । साभार : पूर्वेली न्युजले अनलाइनबाट

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्