काठमाडौँ । कृषि तथा सहकारी मन्त्री चक्रपाणी खनाल बलदेवले अबको प्रधानमन्त्री पुष्पकमल दाहाल हुनसक्ने संकेत गरेका छन् । एक टेलिभिजन कार्यक्रममा बोल्दै मन्त्री खनालले यस्तो बताएका हुन् ।
केही दिन अघि प्रचण्ड दिल्ली भ्रमणमा निस्किएका थिए । प्रधानमन्त्री बन्नकै लागि प्रचण्ड दिल्ली दौडमा निस्केको भनेर टिप्पणी भइरहेका बेला पूर्व माओवादी नेता तथा बहालवाला मन्त्रीको यस्तो अभिव्यक्ति आएको हो ।
प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छमा उनले भनी यस्तो बताएका छन् । हेरौँ मन्त्री खनाल सँगको कुराकानी:
https://www.youtube.com/watch?v=VFQmhkTJt9s
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
