काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तका लागि संसदीय सुनुवाई हुँदैछ । आयुक्तमा प्रस्तावित नविनकुमार घिमिरेमाथि आज सुनुवाई हुने भएको हो ।
आज दिउसो १ बजे लेखा समितिको हलमा हुने सुनुवाई समतिको बैठकमा घिमिरेले कार्ययोजना प्रस्तुत गर्नेछन् ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
