Logo

प्रचण्डको चिन भ्रमणका तस्बिरहरु


नेकपाका अध्यक्ष ‘प्रचण्ड’ ४ दिने चीन भ्रमण सकी हिजो स्वदेश फर्किएका छन् । उनले  दुई पार्टीबीचको सम्बन्ध विस्तार र दुई सरकारबीच भएका सम्झौता कार्यान्वयनमा भ्रमण केन्द्रित रहेको  बताएका छन्।  भ्रमणका क्रममा नेपाल र चीनबीच भएका यातायात तथा पारवहन सम्झौताको प्रोटोकलको कार्यान्वयका पक्षमा विभिन्न कोणबाट छलफल भएको  बारे उनले विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा  बताएका छन् ।

अध्यक्ष प्रचण्डको चीन भ्रमणका तस्बिरहरु  :

  • चिन प्रस्थान गर्नुअघि त्रिभुवन विमानस्थलमा प्रचण्ड

  • येनान प्रान्तको दृश्य  :

  • येनान प्रान्तमा प्रचण्डलाई स्वागत गरिदै

  • येनानमा प्रचण्ड

  • तस्बिरमा सजाइएका माओ

  • येनानका तस्बिरहरुको संग्रह

  • येनान वरपर प्रचण्ड

  • येनानमा आयोजित सांस्कृतिक कार्यक्रमका दृश्यहरु

  • प्रचण्ड र चिनिया उपराष्टपतिबीच भेट

  • अध्यक्ष प्रचण्डसँग चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री वाङ या चिङबीच भेट

  •  भ्रमण सकी नेपाल फर्किएका प्रचण्डलाई विमानस्थलमा स्वागत

 


 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्