काठमाडौं । शेर्पा भाषाको चलचित्र टिन्छेन फमाको ‘टाशी श्यो’ बोलको गीतले यो वर्षको उत्कृष्ट भाषिक गीतको अवार्ड पाएको छ ।
गिनिज वल्ड रेकर्ड राख्न सफल बिश्वकै पहिलो म्युजिक अवार्ड नेसनल बक्स अफिस म्युजिक अवार्डले उक्त गीत यो वर्षको उत्कृष्ट भाषिक गीत हुन सफल भएको घोषणा गरेको हो । गीत चलचित्र निर्देशक एवं लेखिका आङनिमा शेर्पा शेर्पाले गाएकी हुन् ।
उक्त फिल्म शेर्पाको एकल लेखन तथा निर्देशनमा बनेको हो । साथै फिल्मका गीतहरुका शब्द पनि उनैले लेखेकी हुन् ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
