Logo

नेपालको ६ अर्ब खसीबोकामा खर्च


नेपालले वर्षेनी करिब ६ अर्ब रुपैया खसीबोका आयातमा खर्च हुने गरेको छ । नेपालमा पर्याप्त मात्रामा खसीबोका नहुँदा भारतबाट आयात गर्नुपरेको छ । नेपाली व्यवसायीहरुले हप्तामा करिब साढे ८ करोड मूल्यको खसीबोका आयात गर्ने गरेको तथ्यांक छ ।

झन् यो दशै पर्वका बेला दुई दिनमै २३ ट्रक सम्म आयात हुने गरेको छ । सालाखाला वर्षको करिब ६ अर्बको खसीबोकामा खर्च गरिदै आइएको छ ।

यसरी नेपालमा ढुवानी र संकलनको राम्रो व्यवस्था नहुँदा ठूलो रकम बाहिरिदै आएको छ । भारतबाट नेपाली बजारमा ल्याइएका प्रति खसीबोकाको ज्याला ३ सय पर्न जान्छ । हिसाब गर्र्दा ४ अर्ब ९३ करोड ३५ लाख रुपैयाको खसीबोका आयात हुने देखिन्छ । जसको ज्याला मात्रै ८ करोड ९७ लाख तिर्नुपर्दछ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्