Logo

वडाध्यक्षले कार्यलयमै दलित युवा कुटे


सर्लाही । सर्लाहीको विष्णु गाउँपालिका २ मा वडाध्यक्षले दलित युवामाथि कुटपिट गरेका छन् । पानी छोएका निहुँमा उनले अजय रामलर्यमाथि गत साउन २७ गते वडा कार्यलयमै कुटपिट गरेका हुन् । घट्नापछि वडाध्यक्षमाथि कारवाहीको माग गर्दै संयुक्त दलित मोर्चा संघर्षमा उत्रिएको छ ।

मोर्चाले सर्लाही प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेललाई समेत ज्ञापनपत्र बुझाएको जनाइएको छ । घट्ना घटेको महिनौ बित्दापनि प्रहरीले दोषीमाथि कुनै कारबाही नगरेपछि मोर्चाले संघर्षमा उत्रेको हो ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्