नेपाली कांगेसका नेता प्रकाशमान सिंहले सरकारले कुरा बढी र काम कम गरेको बताएका छन् । सुशासन र समृद्धिका कुरामै सरकार रमाएको उनको धारणा छ । दशैंको मुखमा इन्धनको मूल्य बढाएको भन्दै सरकारले कामै केही नगरेको उनले बताए ।
सत्तारुढ दलका नेता तथा सांसदहरुका असन्तुष्टिले नै सरकार सञ्चालनको स्पष्ट संकेत देखाएको छ । ‘हामीले त उहाँको केही टिप्पणीसमेत गर्न नहुने भइसक्यो । पत्रकारलाई हतकडी लगाएर लगिसकेको छ ।’
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
