Logo

प्रधानमन्त्री ओली अमेरिका जाने


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका जाने भएका छन् । अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन ओली यही असोज ६ गते जान लागेका हुन् ।

प्रधानमन्त्री ओली २० जनाको उच्चस्तरीय टोलीको नेतृत्व गरेर अमेरिका जान लागेको बताएको छ ।
आजबाट ७३ औं महासभा आजबाट शुरु भएको छ ।

विभिन्न देशका राष्ट्राध्यक्ष एवं प्रधानमन्त्रीले बैठकलाई सम्बोधन गर्नेछन् । प्रधानमन्त्री ओलीको सम्बोधन भने असोज ११ गते हुने जनाइएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्