आगामी दसैंका लागि नेपाल राष्ट्र बैंकले ४० अर्ब नयाँ नोट बजारमा पठाउने भएको छ । पोहोरपनि ४० अर्ब नै पठाएको बैंकले यो पटक पनि त्यति नै रकमको लक्ष राखेको हो । नयाँ नोट साट्न सर्वसाधारणलाई सहज हुने गरी व्यवस्थापनबारे छलफल भइरहेको जनाइएको छ ।
केही दिनभित्रै सटही तौरतरिकाबारे छलफल टुंग्याई नयाँ नोट बजारमा पठाइनेछ ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
