मेरी छोरीलाई कसैले उचाले–आनीका बुवा
काठमाडौँ । बाराको जंगलमा तपस्या बसेर चर्चामा आएका रामबहादुर बम्जनमाथि लागेको बलात्कारको आरोपलाई बोद्यी श्रवण धर्म संघले गलत भनेको छ। सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै संघले यसो भनेको हो । बम्जनलाई अपमानित गर्न यस्तो आरोप लगाइएको जनाइएको छ ।
‘बोधी श्रवण धर्म संघ गुरुज्यूमाथि एकजना आनी धर्मशीलपालना गर्न आफूलाई कृतसंकल्पित राख्न नसकेर गुरु आश्रम ९मैत्री काजुक्पा०बाट बाहिरनुपरेको पीडामा खेल्दै केही कुतत्वहरुले उहाँलाई बलात्कार जस्तो जघन्य आरोप लगाउने कोशिस भएको छु, विज्ञप्तिमा भनिएको छ, ुत्यो सत्प्रतिशत कपोलकल्पित, झुटो र महान गुरुज्यूबाट कल्पनासम्म नहुने विषय भएकोले बोधी श्रवण धर्म संघ केन्द्रीय कार्यालय खण्डन गर्दछ ।’