Logo

देशको बर्बादीको कारक नेपाली कांग्रेस- कमल थापा


राप्रपाका अध्यक्ष कमल थापाले देशको बर्बादीको कारक नेपाली कांग्रेस भएको बताएका छन् । कांग्रेसको सैद्धान्तिक विचलन, चरम गुटबन्दी र विदेशी प्रभावलाई स्विकार गर्ने नीतिले देश आजको अवस्थामा पुगेको उनले बताए । धुलिखेलमा आयोजित अगुवा कार्यकर्ता भेलामा उनले सो धारणा राखेका हुन् । साथै थापाले सरकार सञ्चालनमा अपरिपक्वता देखिएको समेत बताएका छन् ।

राज्य संयन्त्रको प्रभावकारीतामा ह्रास आएको , प्रशासन, संवैधानिक अंग, न्यायपालिकामा पार्टी समर्थकको भती भइरहेको भन्दै आक्रोस पोखे । उनले भने–‛ ‘देश कठिन मोडमा पुगेको छ, यहि बाटो र विचारबाट अझै कठिन ठाउँमा पुगिन्छ’ ’

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्