Logo

प्रकाण्ड फेरि पक्राउ


काठमाडौं । विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा फेरि पक्राउ परेका छन् । सर्वोच्च अदालतले छोड्न आदेश गरेर पटकपटक छुटेका प्रकाण्ड छुटेलगत्तै पक्राउ पर्दै आएका छन् । सर्वोच्च अदालतले उनलाईबन्दी प्रत्यक्षीकरण रिटमार्फत छुटेपनि पक्राउ छुटेलगत्तै पक्राउ पर्दै आएका छन् ।

यो पटकपनि बन्दीप्रत्यक्षीकरण रिटमार्फत छुटे पनि सर्वोच्च परिसरमै उनी पक्राउ परेका छन् । उनी चन्दा उठाएको आरोपमा काठमाण्डौको दक्षिणकालीबाट गत साउनमा पक्राउ परेका हुन् ।

प्रकाण्डलाई पटकपटक पक्राउ गरेको भन्दै सर्वोच्चले सरकारलाई अवहेलनामा कारबाही गर्ने चेतावनी दिएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्