Logo

चिनियाँ राजदूत र सेनापतिबीच भेटिवार्ता


काठमाडौँ । चिनियाँ राजदूत यु होङ र प्रधानसेनापति पुर्णचन्द्र थापाबीच भेटवार्ता भएको छ । बिम्स्टेक देशहरुको संयुक्त सैन्य अभ्यासमा नेपालको अनुपस्थितिको विवादबीच आज भेट भएको हो ।

नेपाली सेना र चिनियाँ सेनाबीच यही असोज १ गतेदेखि संयुक्त सैन्य अभ्यास हुँदैछ । यसैको पूर्वसन्ध्यामा चिनियाँ राजदूत यु होङ शुक्रबार जंगीअड्डा पुगेर महारथि थापालाई बधाई दिईन । सँगै राजदूत होङले द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धबारे छलफल गरेकी थिइन् ।

उनिहरुबिच जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको भएको जनाइएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्