Logo

कांग्रेस बैठक फेरि स्थगित


नेपाली कांग्रेसको केन्द्रिय समितिको बैठक फेरि स्थगित भएको छ । पटकपटक मिति तोक्दै र सार्दै गरिएको समिति वैठक स्थगित भएको हो । अनुशासन, कार्यसम्पादन, निर्वाचन समितिसहितमा विवाद भएपछि फेरि यस्तो भएको हो ।
२१ भदौमा केन्द्रीय समिति बैठक तोकियो । सो दिन निर्धारित बैठक पनि स्थगित गर्दै बिहीबारलाई तोकिएको थियो । सो बैठक पनि बस्नै नसकी स्थगित भएको हो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्