काठमाडौं स् सांसदहरुले प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले दिएको जवाफ चित्तबुझ्दो नआएको बताएका छन् । गृहमन्त्रीको जवाफपछि प्रश्न गर्दै सांसदहरुले मन्त्री थापाले सन्तोषजनक जवाफ दिन नसकेको बताए ।
सांसदहरुले बढ्दो हत्या र बलात्कारले गृहप्रशासन नभएको आरोप लगाए । भने कसैले गैह्रजिम्मेवारीपन बताए । भने कन्चनपुरका बालिका निर्मला पन्तको बलात्कार र हत्यामा गृहप्रशासन मूकदशक बनेको बताए ।
आज संसदमा गृहमन्त्री बादलले दिएको जवाफ प्रतिपक्षी कसैलाई पनि ठिक लागेन ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
