पोखराका दृश्ययहरु
मुन्धुमस्टार
- सुवास मगर
केही दिन अघि खिचिएका तस्बिरहरु :
- अन्नपूर्ण हेर्दै पोखरातिरको यात्रा

- मेरी आमाजस्तै आमा

- सरङकोट : सूर्योदयको पर्खाइमा पर्यटक

- सरङ्कोटबाट पोखरा हेर्न क्या मज्जा

- आहा ! फेवाताल

- प्याराग्लाइडिङमा मस्ती

- लेकसाइडको दृश्यमा प्रेमी-प्रेमीका

- डेभिड फल्स

- महेन्द्र केभ

- सुर्यास्तको बेला फेवाताल

- स्वतन्त्रता : सुर्यास्तमा फेवातालमाथि चरा




