Logo

काठमाडौँमा मोनो रेल चल्ने


काठमाडौं स् काठमाडौं उपत्यकामा तीन वर्षभित्र मोनोरेल सञ्चालन हुने भएको छ । काठमाडौं र ललितपुर महानगरपालिकाले चीनको निर्माण कम्पनी चाइना रेलवे कन्सट्रक्सन कर्पोरेसन ९सिआरसिसी० सँग मोनो रेल चलाउने सम्बन्धमा सहमति गरेका छन् ।
काठमाडौं महागरपालिकाका मेयर विद्यासुन्दर शाक्य र ललितपुर महानगरका मेयर चिरिबाबु महर्जन तथा सिआरसिसीका महाप्रबन्धक झाउ सिआओबीच उपत्यकामा मोनो रेल निर्माणबारे बिहीबार हस्ताक्षर भएको हो ।
एक खर्ब १६ अर्ब लागत अनुमान गरिएको मोनो रेलका लागि आवश्यक संरचना तीन वर्षमा निर्माण गरिने सम्झौता गरिको छ । मोनोरोलको संरचना निर्माण भएपछि चिनियाँ कम्पनीले केही समय सञ्चालन गरेर हस्तान्तरण गर्ने सहमति भएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्