Logo

प्रदेश ५ सरकारले पत्रकारको योग्यता तोक्ने


बुटवल । प्रदेश ५ सरकारले प्रदेश सञ्चार नीति बनाउन तयारी थालेको छ । प्रस्तावित नीतिमा सञ्चार पूर्वाधार विकासलाई संस्थागत गरिने, सञ्चारमा निजी क्षेत्रलाई प्रोत्साहित गरिने, प्रादेशिक सूचना तथा सञ्चार प्रतिष्ठान स्थापना गरिने र पत्रकारहरुको योग्यता र क्षमता निर्धारण गरिने उल्लेख छ ।

यस्तै सरकारी विज्ञापनको समानूपातिक वितरण, सञ्चारकर्मी सुरक्षा कोष स्थापना, लोककल्याणकारी विज्ञापनको न्यायपूर्ण वितरण गरिने नीतिमा उल्लेख छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्