Logo

महिला हिंसाका घटना सरकारविरुद्धकै षड्यन्त्रजस्तो देखियो : प्रचण्ड


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महिला हिंसाका घटना सरकारविरुद्धकै षड्यन्त्रको रुपमा देखिएको टिप्पणी गरेका छन् ।

नियोजित रुपमै सरकारका विरुद्ध सामाजिक विकृतिजन्य घटना आउन खोजेका हुन् कि भन्ने लागेको भन्दै उनले समाजमा अराजकता बढ्नु चिन्ताको विषय भएको उल्लेख गरे । ‘एकातिर सरकार दुई तिहाइ बहुमतको छ । सरकार कम्युनिस्टको नेतृत्व छ’ उनले भने ‘तर अर्कोतिर समाजमा दिनदिनै विचलन देखिन्छ ।

विकृतिहरु अझ बढेका हुन् कि भन्या झैँ गरी देखिन्छ ।’महिला हिंसा, भष्टाचार र कालोबजारीका घटना नियोजित रुपमा नै आइरहेको भन्दै प्रचण्डले यस्ता घटना सरकारविरुद्धको षड्यन्त्रकै रुपमा आउन खोजेको उनले बताए । ‘चाहे महिला हिंसाका घटना हुन्, या भ्रष्टाचारका घटनाहरु, कालोबजारियाहरु । तिनीहरु नियोजित रुपले नै अगाडि आउन खोजेका हुन्

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्