कांग्रेसले संसद बैठक अवरुद्ध गरेको छ । आज भएको संसद बैठकमा कांग्रेसले कञ्चनपुरमा निर्मला पन्तको हत्यामा संलग्नलाई पत्ता लगाउन नसकेको भन्दै संसद बैठक अवरुद्ध गरेका हुन । र समाचारलेखेको आरोपमॉखोजतलास’ साप्ताहिकका प्रधानसम्पादक राजु बस्नेतलाई पक्राउ गरेको बिरोधमा संसद अवरुद्ध गरेका हुन ।
सासद्हरुले उभिएर विरोध जनाएपछि सभामुखकृष्णबहादुर महराले १० मिनेट बैठक स्थगित गरेका छन्।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
