काठमाडौं स् नेपाली नारीहरुको पवित्र चाड हरितालिका तीजमा पुरुषलाई पशुपति प्रवेशमा रोक लगाइएको छ । महिलालाई सहजरुपमा पशुपतिनाथको दर्शन गराउनपुरुषलाई प्रवेशमा रोक लगाइएको हो ।
तीजमा महिलाहरुले विहानैदेखि निराहार बसेर भगवान शिवको पूजाअर्चना गर्छन् । ब्रत बसेर भगवान शिवको पूजा गरेमा विवाहित महिलाले पतिको दीर्घायूको लागि र अविवाहितले आफूले चाहेजस्तो वर पाउने मान्यता रहेको छ ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
