काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा माल्दिभ्सविरुद्धको खेलमा नेपाल पहिलो हाफमै पछाडी परेको छ ।
खेलको ९ औ मिनेटमा अकरम अबदुलले फ्रिकिकमा गोल गर्दै माल्दिभ्सलाई अग्रता दिलाएका छन् ।
नेपालका विमल घर्तिमगरले गरेको गल्तीमा माल्दिभ्सले फ्रिकिक पाएको थियो ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
