काठमाडौं– भारतको आसाम आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।
बुधबार बिहान १० बजेर ५० मिनेट जाँदा ५।५ रिक्टरस्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का पूर्वी नेपालका जिल्लाहरुमा समेत महसुश भएको छ । भूकम्पबाट क्षति भए नभएकोबारे जानकारी प्राप्त भइसकेको छैन।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
