Logo

हिन्दु नारीहरुको आज दर खाने दिन


 

आज हिन्दु महिला नारीहरुले दर खादैछन् । तीजको अघिल्लो दिन आज चेलीहरुलाई बोलाएर खीर,गुँद, हलुवा, मिठाई, फलफुल लगायत परिकार बनाएर खाने गरिन्छ । आज मध्यरातसम्म दर खाएर महिलाले भोली पानी पनि नपिई भगवान शिवको पूजा गर्छन्, नाच्छन् ।

यो पर्व सत्य युगमा पार्वतीले शिवलाई पतिको रुपमा पाउन गरेको व्रत कथासँग जोडिएको पर्व हो । यसरी व्रत वसे अविवाहितले जस्तो श्रीमानको चाहना गरेका छन् त्यस्तै पाउने हिन्दुहरुको विश्वास छ । तिजमा विवाहित महिललो पतिको सुस्वास्थ्य, दीर्घायु, प्रगति र परिवारमा सुख शान्तिको कामना गरी व्रत वस्ने चलन छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्