चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोका कारण बन्द भएको छ । गएराती १ बजे चार किलो भन्ने स्थानमा पहिरो गएपछि सवारी साधनहरु चल्न सकेका छैनन् ।
अविरल वर्षाका कारण पहिरो खसिरहेकाले सवारी चाँडो सुचारु हुने सम्भावना कम देखिन्छ ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
