दमकको एक व्यावसायीको विभत्स हत्या गरिएको छ । जिल्लाको गौरीगञ्जमा झापाका खेमराज पौडेलको हत्या भएको हो । कमल गाउँपालिका–६ घर भई त्यही व्यावसाय गर्दै आएका उनलाई पसलको रकम लिन बोलाएर हत्या गरिएको हो । पौडेलले दमकमा कपडा पसल चलाउँदै आएका थिए ।
उनी सोमबारबाट हराइरहेका थिए । उनको धारीलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा गौरीगञ्जमा शव फेला परेको हो ।
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
